२९ पुस, काठमाडौं । बिहीबार मध्यरातमा बसेको न्याय परिषदको बैठकले उच्च अदालतका ८२ न्यायाधीशहरूकाे नाम टुंगो लगाएको छ ।
न्याय परिषद बैठकमा प्रतिनिधित्व गर्ने सदस्य सर्वोच्चका वरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्याय र बार एशोसियसनका रामप्रसाद सिटौला बैठकमा सहभागी थिएनन् ।
न्यायाधीशहरुको सूची













