मन्त्रिपरिषद्को आकस्मिक बैठक

२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको छ ।

केहीबेरमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा बैठक बस्नेछ । नेपाल प्रहरीको कायममुकामय प्रमुख तोक्न बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार प्रहरी नियमावली संशोधन गरेर प्राविधिकतर्फका एआईजी डा. दिपेशचन्द्र पोखरेललाई कामुको जिम्मेवारी दिने तयारी छ ।

तपाइको मत