मन्त्रीपरिषद्का १९ निर्णयहरु (सूची)सहित

२६ भदौ ०७६, काठमाडौं । सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु सार्वजनिक गरेको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक भएका हुन् ।

यस्ता छन् मन्त्रीपरिषद्का १९ निर्णयहरु सूचीसहित

तपाइको मत