राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

१४ असोज ०७४, काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आज दिउँसो बजेदेखि दशैंको टीका लगाइदिने कार्यक्रम

राष्ट्रपति भण्डारीले विशिष्टदेखि सर्वसाधारणसम्मलाई दशैंको टीका लगाइदिने भएकी हुन्

उपप्रधानमन्त्री, मन्त्री, सांसद लगायत विशिष्ट महानुभावलाई बजेदेखि बजेसम्म टीका लगाइदिने समय छुट्याइएको शितल निवासले जनाएको

तीन बजे पछिको समय भने सर्वसाधारणलाई टीका लगाइदिनका लागि छुट्याइएको टीकाको दिन शीतलनिवासको एक नम्बर गेट खुल्ला रहने राष्ट्रपतिको कार्यालयले जनाएको

तपाइको मत