२५ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमण नआउने भएपछि भारत आश्चर्यमा परेको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय अधिकारीहरुले राष्ट्रपतिको भ्रमण तयारी गरिसकेका तर भ्रमण स्थगित भएकोमा आश्चर्य परेको बताएका छन् ।

You must be logged in to post a comment.