ललितपुरमा आमा छोरीले गरे झुण्डिएर आत्महत्या ।

२३ जेठ ०७६, ललितपुर । ललितपुर कालेश्वरमा जानु शर्मा र राधिका शर्माले आत्महत्या गरेका छन् ।

बुधबार उनीहरुले आफू बस्ने घरको दोश्रो तलाको सिलिङ्गमा सलको पासो लगाएर आत्महत्या गरेका हुन् ।

मुगु घर भएका उनीहरु केही महिनाअघि मात्रलस्थानीय प्रेम प्रसाद घिमिरेको घरमा डेरा बस्दै आएका थिए ।

महानगरीय प्रहरी वृत्त, चापागाउँका प्रहरीले घटनाको पुष्टि गर्दे उनीहरुको शव पोष्ट मार्टमका लागि चापागाँउतर्फ ल्यार्ईएको तर थप जानकारी अनुसन्धानपछि मात्र भन्न सकिने बताएको छ ।

तपाइको मत