विजय उत्सव मनाउन रुकुम पुगे प्रभाकर

२२ मंसिर ०७४, रुकुम । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ विजय उत्सव मनाउन रुकुम आएका छन् ।

शर्मा विजय उत्सव मनाउन शुक्रबार बिहान रुकुम आएका हुन् ।

पश्चिम रुकुमबाट माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्माले कांग्रेस उम्मेदवार गोपाल जीजंग शाहलाई १४ हजार मतअन्तरले पछाडि पारेका छन् ।

तपाइको मत