शेखर कोइरालाको मत सबैभन्दा बढी

१ चैत, काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनको खुलातर्फ भइरहेको केन्द्रीय सदस्यको मत गणना सकिएको छ । मत गणनामा शेखर कोइरालाले सबैभन्दा बढी मत ल्याएका छन् भने खुमबहादुर खड्का र प्रकाशमान सिंह क्रमशः दोस्रो र तेस्रो बढी मत पाउने केन्द्रीय सदस्य भएका छन् । केन्द्रीय सदस्यमा विजयी हुने खुलातर्फका नामावली र मत परिणाम यस्तो छ :

१. शेखर कोइराला (१८४८)

२. खुमबहादुर खड्का (१८४३)

३. प्रकाशमान सिंह (१७९५

४. कुलबहादुर गुरुङ (१७७३)

५. प्रदीप गिरी (१७२५)

६. प्रदीप पौडेल (१७०९)

७. धनराज गुरुङ (१६९७)

८. रमेश लेखक (१६८९)

९. पूर्णबहादुर खड्का (१६८६)

१०. विमलेन्द्र निधि (१६८०)

११. बलबहादुर केसी (१६७४)

१२. महेश आचार्य (१६६९)

१३. बालकृष्ण खाँड (१६६४)

१४. विश्वप्रकाश शर्मा (१६२०)

१५. सुजाता कोइराला (१६१९)

१६. डा. रामशरण महत (१६११)

१७. शंकर भण्डारी (१५४७)

१८. एनपी साउद (१५४७)

१९. ज्ञानेन्द्रबहादुर कार्की (१५०२

२०. गोपालमान श्रेष्ठ (१४९९)

२१. चन्द्र भण्डारी (१४९२)

२२. डा. प्रकाशशरण महत (१४९१)

२३. बद्री पाण्डे (१४८५)

२४. डा. नारायण खड्का (१४६४)

२५. डा. मिनेन्द्र रिजाल (१४२०)

तपाइको मत