संविधान संशोधन प्रस्तावको विरोध गरे एमालेविरुद्ध आन्दोलन

११ मंसिर, भैरहवा । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमालेले संविधान संशोधन प्रस्तावको विरोध गरे एमालेविरुद्ध आन्दोलन हुने बताए छन् ।

भैरहवामा आयोजित एक कार्यक्रममा महतोले कुनै पनि बेला आन्दोलन सुरु हुनसक्ने भन्दै मधेशी जनतालाई आन्दोलनको लागि तयारी रहन निर्देशन समेत दिए ।

महतोले संविधान संशोधन नभएसम्म सरकारले मधेसमा कुनै निर्वाचन पनि गर्न नसक्ने दाबी गरेका छन् ।

तपाइको मत