५ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ९० जना सांसदले संसद विघटन गर्नु चारघण्टा अघि नै प्रतिनिधिसभाको बैठक बोलाउन अनुरोध गरेका पाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार संसद विघटन गर्नु अघि हस्ताक्षर संकलन गरेर प्रतिनिधिसभाको बैठक बोलाउन अनुरोध गर्ने नेकपाका ९० जना प्रतिनिधि सभाका सदस्यहरुको नामावलीमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम एक नम्बरमा रहेको छ भने त्यसपछि दोस्रो नम्बरमा झलनाथ खनाल र तेस्रो नम्बरमा माधव कुमार नेपालको नाम रहेको छ ।
प्रचण्ड, खनाल, नेपालपछि हस्ताक्षर गर्ने सांसदहरुमा क्रमशः
(४) सुदन किराती,
(५) शिव कमार मण्डल (केवट),
(६) हेम कुमार राई,
(७) राम कुमारी चौधरी,
(८) अमनलाल मोदी,
(९) सुरेश कुमार राई,
(१०) सुरेशचन्द्र दास,
(११) चाँदतारा कुमारी,
(१२) दिल कुमारी,
(१३) बोध माया यादव,
(१४) मातृका प्रसाद यादव,
(१५) धर्मशिला चापागाईं,
(१६) इन्दु कुमारी शर्मा,
(१७) गौरी शंकर चौधरी,
(१८) हरिबोल गजुरेल,
(१९) हित बहादुर तामाङ,
(२०) पम्फा भुसाल,
(२१) शशी श्रेष्ठ,
(२२) श्याम कुमार श्रेष्ठ,
(२३) अन्जना विशंखे,
(२४) गंगा बहादुर तामाङ,
(२५) देव प्रसाद गुरूङ,
(२६) देवेन्द्र पौडेल,
(२७) यसोदा गुरुङ सुवेदी,
(२८) हरिराज अधिकारी,
(२९) अमृता थापा,
(३०) चुडामडि खड्का,
(३१) दुर्गा कुमारी विश्वकर्मा,
(३२) कमला रोका,
(३३) टेक बहादुर बस्नेत,
(३४) वर्षमान पुन,
(३५) रामेश्वर राय यादव,
(३६) प्रभू साह,
(३७) शक्ति बहादुर बस्नेत,
(३८) सत्य पहाडी,
(३९) कृष्ण बहादुर महरा,
(४०) सुरेन्द्र कुमार कार्की,
(४१) गिरिराजमणि पोखरेल,
(४२) बिना मगर,
(४३) छक्क बहादुर लामा,
(४४) राज बहादुर बुढा क्षेत्री,
(४५) पार्वती कुमारी,
(४६) दुर्ग बहादुर राउत,
(४७) ध्रुव कुमार शाही,
(४८) जनार्दन शर्मा,
(४९) जयपुरी घर्ती,
(५०) रेखा शर्मा,
(५१) पूर्ण कुमारी सुवेदी,
(५२) ओनसरी घर्ती,
(५३) सन्त कुमार थारु,
(५४) महेश्वर जंग गहतराज,
(५५) गजेन्द्र बहादुर महत,
(५६) चक्रपाणि खनाल,
(५७) जीवनराम श्रेष्ठ,
(५८) गणेश कुमार पहाडी,
(५९) सरला यादव,
(६०) पुष्पा कुमारी कर्ण कायस्त,
(६१) कृष्ण लाल महर्जन,
(६२) नारायण प्रसाद खतिवडा,
(६३) कृष्ण भक्त पोखरेल,
(६४) शेर बहादुर तामाङ,
(६५) माया देवी न्यौपाने,
(६६) विरोध खतिवडा,
(६७) राम कुमारी झाँक्री,
(६८) कल्याणी कुमारी खडका,
(६९) यज्ञराज सुनुवार,
(७०) समिना हुसेन,
(७१) जय कुमार राई,
(७२) मेटमणि चौधरी,
(७३) हिराचन्द्र केसी,
(७४) लक्ष्मी कुमारी चौधरी,
(७५) भवानी प्रसाद खापुङ्ग,
(७६) झपट बहादुर रावल,
(७७) यज्ञ बहादुर बोगटी,
(७८) निरादेवी जैरु,
(७९) डा. दिपक प्रसाद भट्ट,
(८०) कलिला खातुन,
(८१) सोम प्रसाद पाण्डेय,
(८२) लालबाबु पण्डित,
(८३) बिना देवी बुढाथोकी,
(८४) भिम बहादुर रावल,
(८५) मुकुन्द न्यौपाने,
(८६) पवित्रा निरौला (खरेल),
(८७) गंगा चौधरी,
(८८) गोकर्ण विष्ट,
(८९) सुरेन्द्र प्रसाद पाण्डे र
(९०) भैरव बहादुर सिंह रहेका छन् ।