२१ चैत्र ०८१, काटमाडौं । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँचजना निलम्बनमा परेका छन ।
रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आईएफआरसीले अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीला अध्यक्षसहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो।
उनीहरू माथि संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धान्तहरु परिपालना नगरेको, प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको कारण देखाउँदै उनीहरुलाई आईएफआरसीले पत्र काटेको छ ।













