१६ असार ०८२, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
निगमका अनुसार पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको छ भने मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको छ ।
आज राति १२ बजेबाट वृद्धि भएको मूल्य लागू हुने निगमले जनाएको छ ।
नेपाल आयल निगमले जारी गरेको विज्ञप्ति :














