५ असोज ०८२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज दिउँसो बस्दैछ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले दिएको जानकारीअनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्दैछ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।













