१४ जेठ ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति भएको छ ।
सोमबार नेकपाका दुई अध्यक्ष केपी ओली तथा प्रचण्ड र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच दुई बुँदे सहमति भएको हाे ।
सहमति पत्रमा फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुको संविधान संशोधनको विषयलाई आपसी सहमति अनुसार संशोधन गरेर अघि बढ्ने लिखित सहमति भएकाले फोरम सरकारमा सामेल हुनेछ ।
सहमति पत्र