असोज १० गतेदेखि टिकट बुकिङ गर्न सकिने (भाडा दर सहित)

८ असोज ०७५, काठमाडौं । दशैंका लागि असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

सरकार १० प्रतिशत भाडा बढाउन राजी भएपछि शनिबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिबीच यस्तो सहमति जुटेको हो ।

बैठकमा भाडा वृद्धि गर्नेलगायत ४ बुँदे सहमति भएको यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले बताए ।

यसअघि विभाग र व्यवसायीबीच असोज ५ देखि बुकिङ खोल्ने सहमति भएपनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि व्यवसायीले भाडा नबढेसम्म बुकिङ नखोल्ने अडान राखेका थिए ।

कुन स्थानमा जान कति भाडा दर

 

 

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत