नेकपाका अध्यक्ष ‘प्रचण्ड’ अमेरिका प्रस्थान

३ चैत्र ०७५, काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन् ।

निजी सचिवालयका अनुसार पत्नी सीता दाहालको उपचारका लागि छोरी ज्वाईं गंगा र जीवन आचार्यका साथमा उनी अमेरिका गएका हुन ।

दाहाल पत्नी सीतालाई वंशानुगत पार्किन्सनका साथै सुगर र उच्च रक्तचापबाट समेत पीडित रहेको भएको चिकित्सकले बताएका छन ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत