मन्त्रिपरिषद्का ११ निर्णयहरु (सूचीसहित)

३० असोज ०७६, काठमाडौं । सरकारले विभिन्न ११ वटा निर्णय गरेको छ ।

बिहीबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले ११ निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद बैठकले सरकारी, सार्वजनिक, गुठी र सरकारद्धारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धी छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीको छानविन समितिको म्याद मंसिर २८ गतेसम्मका लागि थप गरिएको छ ।

सरकारले व्यवसाय सञ्चालनको सहज वातावरण निर्माणको लागि संस्थागत संरचना स्विकृत गरेको छ ।

यस्ता छन मन्त्रिपरिषदका निर्णयहरु:

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत