एमाले पार्टी कार्यालय थापाथलीमा उदघाटन

९ बैशाख ०७८, काठमाडौं । प्रधानमन्त्री एवम् एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ कार्यालय उदघाटन गरेका छन् ।

बिहीबार बिहान अध्यक्ष ओलीले थापाथलीमा पार्टी केन्द्रीय कार्यालयको उदघाटन गरेका हुन् ।

बल्खुस्थित पार्टी कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सञ्चालन गर्दै आएको थियो ।

  •  
  •  
  •  
  •  
  •