नेकपाको केन्द्रीय समिति बैठक बस्दै

४ चैत ०७८, काठमाडौं । कपिलवस्तुको शिवगढीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक बस्दैछ ।

शुक्रबार बिहानदेखि बैठक सुरु हुने बैठकमा स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाबारे छलफल गरिने सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •