अर्थतन्त्रमा समस्या : सरोकारवालाको सरकारलाई खबरदारी

२१ चैत ०७८, काठमाडौं । नेपालको अर्थतन्त्रमा गम्भीर समस्या देखिएको भन्दै सरोकारवालाहरुले सरकारलाई खबरदारी गरिरहेका छन् ।

उनीहरुले बैंकहरुसँग लगानीयोग्य रकम छैन, आयात अत्यधिक बढेको छ भन्दै सरकारलाई खबरदारी गरेका हुन् ।

विदेशी मुद्रा भित्र्याउने दुई प्रमुख माध्यम रेमिट्यान्स र पर्यटनको आय नबढ्दा चालु खाता घाटा बढेका र जसले गर्दा विदेशी मुद्राको सञ्चिती घटेर करिब सात महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने मात्र स्थिति रहेको उनीहरुको दावी छ ।

  •  
  •  
  •  
  •  
  •