बागमती प्रदेश सरकारद्वारा भाडा समायोजन

२६ चैत ०७८, काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो ।

श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो ।

वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुनेछ ।

  •  
  •  
  •  
  •  
  •