सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठको नाम अनुमोदन

१५ चैत ०७८, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ ।

मंगलबार बसेको समितिको बैठकले सर्वसम्मत रुपमा श्रेष्ठको नाम अनुमोदन गरेको हो ।

  •  
  •  
  •  
  •  
  •