काठमाडौं महानगरले सरकारी तथा अन्य निकयहरुसँग सहकार्य गर्ने

५ असार ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारी तथा अन्य निकयहरुसँग सहकार्य गर्ने योजना ल्याएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले उपत्यकामा मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकयहरुसँग सहकार्य गर्ने घोषणा गरेका हुन् ।

 

  •  
  •  
  •  
  •  
  •