१९ बैशाख ०७७, काठमाडौं । अन्टुफ–जिफन्टका इन्चार्ज जयपुरी घर्तीले १३१औं मई दिवसका अवसरमा श्रमजीवी मजदुरको योगदानलाई सम्मान गर्ने मानसिकता सबैमा विकसित हुन सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।
इन्चार्ज घर्तीले मई दिवसका अवसरमा शुक्रबार जारी गरेको शुभकामना सन्देशमा सरकारले सरकारी कर्मचारीको जागिर सुरक्षाको प्रत्याभूत गरेको भन्दै मजदुरहरुको श्रम सुरक्षाको विशेष ख्याल गर्नु पर्ने समेत बताएकी छन् ।
शुभकामनाको पूर्णपाठ:














