नेपाल सरकारले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डिल्लीराम उप्रेती र रेक्टरमा डा. सुधा त्रिपाठी नियुक्त गरेको छ । त्रिवि उपकुलपतिको सिफारिसमा कूलपतिका हैसियतले प्रधानमन्त्री केपी ओलीले विहीबार उप्रेती र त्रिपाठीलाई नियुक्त गरेका हुन् ।
९ पुस ०८२, काठमाडौं । लिबियाका सैन्य प्रमुख विमान दुर्घटनामा परेर मृत्यु भएको छ । लिबियाको प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले सैन्य प्रमुख जनरल मोहम्म...