सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युएनएफएसएस+२ समिट २०२३ को दोस्रोदिन फुड सिस्टम टान्फरमेसन इन प्रासिस सक्सेस च्यालेन्जेज एण्ड दी वे फवार्ड विषयमा किनोट स्पीकरको रूपमा सभालाई सम्बोधन गर्नुहुँदै !