दाेस्राे तहकाे निर्वाचनमा पनि एमालेकाे अग्रता कायमै

१९ असार ०७४, काठमाडौं । पहिलाे चरणकाे स्थानीय तह निर्वाचन मत परिणाममा पहिलाे स्थानमा रहेकाे नेकपा एमाले दाेस्राे तहकाे निर्वाचनमा पनि अग्रस्थानमा नै रहेकाे छ ।
दाेस्राे चरणकाे स्थानीय तह निर्वाचनकाे पछिल्लाे मत परिणामअनुसार नेकपा एमाले १०२, नेपाली कांग्रेस ९४, नेेेेकपा माओवादी केन्द्र ३१, राप्रपा १ र
अन्य दल २ स्थानमा विजयी भएकाे छ ।
पहिलाे चरणकाे स्थानीय तह निर्वाचनमा नेकपा एमाले १२३, कांग्रेस १०४, माओवादी केन्द्र ४४, राप्रपा १ र अन्य ६ स्थानमा विजयी हुन सफल भएका थिए ।

तपाइको मत